Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)

इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग)

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)

इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग)

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

रुकुम(पश्चिम भाग) जिल्लाको जिल्ला सदरमुकाम देखि टाढाको भौगोलिक दुरीमा रहेका नागरिकहरुलाई छिटो छरितो सहज तथा नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यले नेपाल सरकार(मन्त्रि परिषद)बाट इलाका प्रशासन कार्यालयको संगठन र दरबन्दी तेरिज मिति २०७९/१२/०६ गते स्वीकृति भएको हो । सोही बमोजिम कार्यालयका प्रथम कार्यालय प्रमुख तोषराज के.सी.,नायब सुब्बा नन्दराम के.सी,तत्कालीन प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रमुख अन्य व्यक्तित्वहरु,स्थानीयहरुको व्यापक उपस्थितिमा तत्कालीन रुकुम(पश्चिम भाग) जिल्लाका संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री जनार्दन शर्माले चौरजहारी नगरपालिका वडा नं.२ को रुकुमेगाउँमा इलाका प्रशासन कार्यालय चौरजहारी रुकुम(पश्चिम भाग)को उद्घाटन गर्नु भयो । त्यस लगतै मिति २०८०/१२/१२ देखि इलाका प्रशासन कार्यालय चौरजहारी रुकुम(पश्चिम भाग) ले आफ्नो सेवा प्रवाह सुरु गरेको हो । हाल यस कार्यालयले प्रमुख जिल्ला अधिकारी प्रत्यायोजन गरेका सेवाहरु नयाँ नागरिकता,नागरिकता प्रतिलिपी,नाबालक परिचयपत्र,खस आर्य / दलित /जनताती प्रमाणित लगायतका सेवाहरु प्रवाह गरि रहेको छ । चौरजहारी नगरपालिका भरि यसको कार्य क्षेत्र रहेको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-03 16:17:49

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग)